२००८ सालको सेप्टेम्वर देखि २००९ सालको डिसेम्वर सम्मको France वसाईमा निकै हाँसियो, खेलियो अनि दू:ख सु:खका कुरा गरियो। उस्तै उस्तै ईतिहास भएकोले पनि होला हाम्रो धेरैकुराहरुमा समानता थियो। धेरै के भनौं उ एक हँसिलो मान्छे, रमाईलो मान्छे, सवैसँग मिल्नसक्ने सोझो मान्छे।
विदाईका केही झलकहरु:
तस्विर: Farewell Party to Siddu, Telecom SudParis, Evry, FR
(Sirsha, Sraddha, Muhamed, Nobal, Jagadish, Kamal Dai, Namal, Adisorn, Joy
Sengly, Ramya, Siva, SIDDU, Srigit, Fon)
तस्विर: म, सिद्दु र कमलदाइ (घुम्ने क्रममा पहिलो पल्ट पेरिस आउँदा)
अर्को पल्ट कुन वेला यसरी खुवाउन पाउने होला तिमीलाई ?
तस्विर: जेठो, कान्छो र माईलो
@Telecom SudParis, Evry, France
तस्विर: Bon voyage, Siddu.
@Charles de Gaulle Airport, Paris, FR
तस्विर: Bon voyage, Siddu.
@Charles de Gaulle Airport, Paris, FR
यसरी उ हामीलाई छोडेर PhD गर्न Montreal, Canada हिड्यो। नयाँ वर्षमा नयाँ ठाउँमा नयाँ कामको सुरुवात गर्न गएको छ। उसको सफलताको कामना सहित अरुणा लामाले गाएको यो गितका केही शव्द उसलाई: "भेटिनु छुटिनु त के हो र, जीवनको रीत हो; नसम्झ तिमी यो मेरो, विदाको गीत हो"
हो दाई
सिद्दु हिड्यो
एउटा रिक्तता छ
उसलाई सफलताको सुभकामना
we will always miss him