Florida को Pete Beach मा FLAIRS-26 conference सकायेर फर्कने क्रममा Delta airlines भित्रवाट यो व्लग लेख्दै छु । Thanks to iPhone :)
- समाप्त -
- समाप्त -
मेरो विसाउने चौतारी
न्युयोर्क राज्यमा रहेको Niagra Falls संसारकै सबैभन्दा ठुलो water falls हरुमा गनिन्छ । USA र क्यानाडालाई छुटाउने Niagra नदी ५० मीटर माथि बाट झरेको दृश्य निकैनै राम्रो देखिने रहेछ। विशेष मान्छेहरूसंग घुमघाममा रहेकोले यात्रा पनि रमणिय नै हुदै छ।