न्युयोर्क राज्यमा रहेको Niagra Falls संसारकै सबैभन्दा ठुलो water falls हरुमा गनिन्छ । USA र क्यानाडालाई छुटाउने Niagra नदी ५० मीटर माथि बाट झरेको दृश्य निकैनै राम्रो देखिने रहेछ। विशेष मान्छेहरूसंग घुमघाममा रहेकोले यात्रा पनि रमणिय नै हुदै छ।
- समाप्त -
विभिन्न ठाउँमा पुगेको बेला त्यहींवटा ब्लग लेख्ने सिलसिलामा आज म भारतको राजधानी नयाँ दिल्लीवाट यो लेख लेख्दै छु. CICLing2012 conference मा २ पेपरको presentation को लागि आएको हुँ. Best Paper अवार्डतर्फ First हुन पाएको हुनाले यो जीवनकै विशेस Conference हो. संसार भरका Natural Language Processing मा काम गर्ने मान्छेहरुसंग चिनापरिचय अविस्मरणीय रह्यो.
Agra , New Delhi र Jaypur को भ्रमण पनि अविस्मरणीय नै रह्यो. मेरो पहिलो भारत भ्रमण सम्झिनको लागि एउटा महत्वपुर्ण घटना घट्यो. त्यो के भने भारतको चर्चित क्रिकेट खेलाडी Sachin Tendulkar ले 100th century
राखेको दिन पर्यो मेरो ८ दिन को भ्रमणमा. भारत भ्रमणका बाँकि रमाइला सम्झना पछी राख्ने छु.

म यो बेला दोहा कतारको Al Liwan Suites होटेलबाट यो ब्लग लेख्दै छु. नया ठाउँमा पुगेको बेला त्यहीवटा ब्लग लेख्ने मेरो रहर छ ता कि भविस्यमा कति ठाउमा घुमीयेछ र के को सिलसिलामा पुगिएको रहेछ भन्ने थाहा हुन्छ.
Houston Airport बाट १५ घण्टा जतिको उडान पछी दोहा, कतार आइपुगियो. मेरो अहिले सम्मको सबसे लामो Non -stop flight हो यो. नेपालको लागि प्रस्थान गर्नु अगी कतारमा १४ घण्टाको transit परेकोले यो होटेलमा बस्न आएको छु. रात को समय परेकोले यहाँ कस्तो छ भनेर लेख्न सकिन. तापक्रम २० डिग्री सेन्टिग्रेड रहेछ.
होटेलमा आउनलाई Transit visa लिने बेला त्यहाँ को officer ले बोलेको केहि कुरा बुझिएन. २ /३ पाली भन्न लगाउदा पनि बुझ्न गारो भयो. त्यसको जबाफमा उसले मलाई "No English ?" भनेर भन्दा झनक्क रिस उठ्यो. आफु राम्रो English बोल्नु छैन अर्कालाई तेसो भन्ने कस्तो मान्छे रहेछ भनेर मनमनै सोचें. एकैछिन पछी एउटा नेपाली भाइपनि आए. उनीपनि मेरै होटेलमा जानलागेका रहेछन. Texas बाट आएका रहेछन. उनले पनि त्यहाँको officer rude रहेछ भनेर सुनाए. नेपालीहरु भएर येस्तो गरेको भन्ने उनको भनाइ थियो. होटेलको मान्छेले हामीलाई होटेलसम्म लाने लैजाने मिलाएका थिए.

यात्रा गर्ने क्रममा नयाँ ठाउँ पुग्दा म व्लग लेख्ने गर्दछू। त्यही सिलसिलामा यो व्लग मा Fort Worth, TX वाट लेख्दै छु। हुन त मैले अमेरिकाको जमिन यही Texas DFW मा पहिलो पल्ट टेकेको थिएँ तर त्यसलाई म पुगेको ठाउँ भन्न मिल्थेन किनकी यो त मेरो वाटोमा परेको एउटा एयरपोर्ट मात्र थियो।
क्रिसमस २०११ र नयाँ वर्ष २०१२ को विदा नेपालीहरुको दशैं जस्तो हुने गर्दछ अमेरिकामा। वाटोहरुमा चहलपहल कम हुने, आफन्तहरुलाई भेट्न घरघर जाने चलन रहेछ। हामी केही साथीहरु पनि त्यसैको लागि यता आएका हौ। झन्डै २ दशक पछि कसैलाई भेटिन्छ भने कस्तो रमाईलो महसुस हुन्छ होला। म त्यही रमाइलो महसुस गर्दैछु यतिवेला। धेरै नेपालीहरु रहेछन् यता। कहिले काहिँ त लाग्छ म अमेरिकामा नभई कतै नेपालमै छू।

कुनै गाउँमा बाबु छोरा बस्थे। तिनले एउटा गधा पालेका थिए। एक दिन बाबु छोरा अलिक टाढाको गाउँमा लाग्ने मेलामा जाने भएछन्। छोरो कलिलो उमेरको र बाबु अलिक पाको। गधालाई एक्लै घरमा छोड्न नमिल्ने भएकाले संगै लिएर हिँडेछन्।
बाबुछोरा गधालाई आलोपालो डोर्याउँदै हिडीरहेका थिए। केही बेरपछि एक जना बटुवाले भनेछ : के हो गधा डोर्याएर आफुहरू पैदलै पो हिंडेका छन् त। कस्ता मूर्ख? बाबुलाई लाग्यो, कुरा सही नै हो। छोरो थाक्यो पनि होला। छोरालाई गधामा चढाएर बाबु पैदल हिँड्न थाले। बाटो लागे। केही बेरपछि अर्को बटुवाले भनेछ : हेर कस्तो जमाना! लाजै नभएको रहेछ यो छोरो त! बुढो बाबुलाई हिंडाएर तन्देरी छोरो गधामा चडेको छ। छोरोलाई पनि लाग्यो गाउँलेले ठिकै भन्यो। बाबु छोराले सल्लाह गरे बरु दुवै जना गधामा चढे कसैले केही भन्न्न पाउने छैनन्। तर, भन्नेले त भनिहाले हेर कस्ता अधर्मी बाबुछोरा! मरन्च्याँसे गधामा बाबुछोरै चढेर हिंडेका। बाबुछोरा दुवैलाई लाग्यो कुरा सही नै हो। बरु हामी नै यस गधालाई बोकेर हिडौँ। बाबुछोराले सकिनसकी गधा बोकेको देखेपछि बटुवाहरू मरीमरी हाँस्न थाले ।
आफू विचार नगर्ने अरूका कुरामा बहकिने बाबुछोराले अन्त्यमा निधो गरे यो गधालाई नै भिरबाट फालिदिएपछि कसैले केही भन्न पाउने छैन। आत्मविश्वासको कमजोरीले क्षति गर्छ भन्ने कुरा यो कथाले वोलेको छ।
स्रोत: आशाको दियो कि जुनकिरी ?

आज एक मनछुने गीत राख्दैछु। मलाई अर्थ वोक्ने शव्दहरु भएका गीत मन पर्दछन् । ति गीतहरु संयोग र वियोग दुवैका हुन्छन।
सन्दर्भ: अत्यन्त सुन्दर जून राती कोठामा आएर माया गर भन्दछिन् । तर अरु कसैलाई दिईसकेको मन सुन्दर जूनलाई यो गीत सुनाउँछ :
सन्दर्भ: अत्यन्त सुन्दर जून राती कोठामा आएर माया गर भन्दछिन् । तर अरु कसैलाई दिईसकेको मन सुन्दर जूनलाई यो गीत सुनाउँछ :
गायक: माणिकरत्न
शव्दहरु:
नआउ जून कोठामा राती मसँग लाडिन
कसैको भैसकेको मन सक्दैन वाँडिन
सुकेली राम्री सुकोमारी छौ, तिमीमा छ जवानी
तर दिउँ कसरी कसैको नासो म्वाईको निसानी
हुर्कन्न माया छातीमा रोपी मुस्कानले गोडेर
स्वर्गमै जाउ मलाई यहाँ पच्छ्याउन छोडेर
नजीक सर्दै-सर्दै नआउ मँसँग टाँसिन
उजेली वन्दै अधेरी वन्दै लुकामारी खेलेर
नखोज भाँड्न मनको शान्ति निर्लज्ज चलेर
म स्वास पनि उनकै फेर्छु विउझँदा निदाउँदा
प्रेमको हत्या कसरी गरुँ तिमीले फकाउँदा
सरापले तिम्रो पिरती मेरो सक्दैन नासिन
नआउ जून कोठामा राती मसँग लाडिन
***
- समाप्त -
झोला (अडियो कथा) - क्रिष्ण धारावासीको एक उत्क्रिष्ठ कथा
Posted by
Nobal Niraula ( नोवल निरौला )
Sunday, July 31, 2011
क्रिष्ण धारावासीको झोला भन्ने कथा निकै राम्रो छ भनेर साथीहरुले सुनाएका थिए। कस्तो रहेछ त भनेर मैंले आज सुनें। साथीहरुले भनेजस्तै कथा निकै नै मार्मिक रहेछ। त्यसैले मेरो फूलवारीमा पनि उक्त कथालाई राख्ने जमर्को गर्दैछु। तलको लिंकमा क्लिक गरेर यो कथा सुन्न सकिन्छ। यसको अवधि करीव ५० मिनेटको रहेको छ। यो कथा सुन्दा मेरा आँखा रसाए। सायद तपाईंहरुलाई पनि यस्तै हुनेछ। त्यसैले एक्लै भएको वेला सुनेको राम्रो । नत्र साथीभाइले जिस्काउलान्। म यो कथाको वयान गर्दिन नत्र तपाईंहरुलाई तलको अडियो सुन्दा रमाईलो नहुनसक्छ। यतिमात्र भन्छु, एक नचिनेको मान्छेले छाडेको झोला भित्रको कुरा छ यसमा। कम्प्युटर तथा मोवाईलमा तलको अडियो वज्नुपर्छ भन्ने मेरो अनुमान रहेको छ।
अडियो: झोला
अवधि: करीव ५० मिनेट
अवधि: करीव ५० मिनेट
नोट: यो अडियो HTML5 support गर्ने Browser हरुमा मात्र खुल्छ। यदि माथीको अडियो तपाईंकोमा वजाउन मिलेन भने यो लिङ्कमा गई सुन्नुहोस।
- समाप्त -
Yati bela ma greyhound bus ma chhu. 3 dine Chicago ko yatra sakera Memphis pharkidai chhu. ghumne Kram ma tyhin bata blog lekhne mero bani chha. ma ahile iPhone bata type gardai chhu. mobile bata Nepali ma type garna milena. tyhi bhayera yo roman ma lekhna badhya chhu. Tara ramailo lagdai chha kina ki bus batai blog lekheko yo mero pahilo anubhab ho.
Chicago ramailo sahar rahechha. public transport ni ramro. sangai padheko Sathi ra senior dai Sanga pani Bhet bhayo.
Notre Dame university ma ek Jana sathilai puryauna pain gaiyo. tyo college pani ramro rahechha.
mobile ko battery 50% baki chha. Night bus bhayekole sutnu ni chha. tesaile ahile lai bye.
- समाप्त -