आज September 6 2009। ठिक 2 वर्ष अघाडीको सम्झना आइरहेको छ ( त्यो दिनको विवरण यहाँ )। हामीहरु 5 जना Classmate हरु लगायत हाराहारीमा 10 जनाको समूह Thailand बाट France को लागि 6 तारिख को दिन Etihad Airlines बाट Paris सहरमा आएका थियौ। Asian Institute of Technology बाट छानिएर आएका हामीहरुमा छुट्टै जोस, आशा अनि उत्सुक्ताहरु थिए।
देश छोडेको तीन वर्ष भै सकेको छ र यी तीन बर्ष मध्ये 67 % समय France मा बितिसकेको छ। उसो त Thailand को 1 बर्से बसाई कम रमाइलो थिएन, तर यहाँ पनि नरमाइलो भने छैन पक्कै। हो आफ्ना आफ्ना गुण र दोषहरु त भै जान्छन नि। तर जता बस्यो उतै को माया लाग्ने प्राकितिक नियम नै मेरो लागि पनि लागु हुदै छ जस्तो महसुस हुदै छ।

2008 मा Jagadish Ghimire र Shiddartha Bhandari लगायतका Juniors हरुको आगमन पश्चात रमाइलो माथि झन रमाइलो थपिदियो र भर्खरै आएका Sirsha Bhattarai र Sraddha Adikari लगायतका Juniors हरुपनि उतिकै रमाइला होलान भन्ने आशा गर्न सकिन्छ।
मेरा क्लासका 6 जना साथीहरु मध्ये 3 जना यहीं नै छौ। 2 जना PhD गर्दैछन् । बाँकि तीन जना मध्ये 1 जना Canada मा PhD गर्दै , अर्का 1 जना Singapore मा job गर्दै र अर्को एक जना Thailand मा Job गर्दै छन्। यसरि हेर्दा कोइ पनि आफ्नो देशमा फर्केर कम गरेको देखिन्दैन ।
जे सुकै होस् September 6 2007 ले हामीहरु सबैलाई एक किसिमको ढोका खोलिदिएको छ। French Government ले Full scholarship दिएर हामीलाई यो अवसर दिएकोमा मुरी मुरी धन्यवाद !
0 comments