About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

बधाई-निस्चल अनि पूजालाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 13, 2008

11 July, 2008

पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए




आजको दिन संसारले एक नौलो जोडि पाएको छ। अझ साँघुरिएर भन्नु पर्दा पुल्चोकमा बि. . पढ्दाका मेरा २ जना साथिको जोडि बनेको खवर सुनिको छु। अझै साँघरिनु पर्दा मेरो रोल्नं (521) भन्दा अघाडिको निश्चल (520) ले मेरो रोल्नं भन्दा पछाडिको पुजा (523) लाई झ्याई पारेको कुरा सुनिएको छ।


यो एकदम रमाईलो जोडि हो जस्तो लाग्छ। रोल्नं नजिकै परेकोले होला यो जोडीसंग मेरो राम्रै घुलमिल थियो, छ पनि। तर यिनिहरुले खुलेर कहिल्यै पनि बताएनन् आफ्नो प्रेम कहानी। आशंका त लाग्दै थियो। दुई मध्ये एकले म बिहे गर्न जाँदैछु सम्मको हिन्ट भने दिईसकेका थिए। सायद लजाएर होला योसंग भनेर चाहिँ भनिसकेको थिएन। किन लजाएको होला है? अबको च्याटमा यो कुरा भने सोध्ने नै छु।


विहेको पार्टीमा जानु अघि एक जना साथीले च्याटमा भन्दै थियो: "म कसरी भाउजू भनौ, अफ्ठेरो लाग्दैछ"। मैले भनेको थिएँ, उसो भए ज्वाँई भन न त! हुन पनि हो, भाउजु भन्न अलि अप्ठेरो होला नि है सुरु सुरुमा तर पछी वानी पर्ला, पर्नु पनि पर्यो नि (haha)


तस्विर: नविन जोडिलाई हार्दिक वधाई, दाम्पत्य जिवन सुखमय रहोस।


तस्विर: वा क्या सुहाएको जोडि! फेरि पनि वधाई

बि. . को होस्टल बस्दा हामी खुव कुरा गर्थ्यौं। को संग कस्को नाम जोडेर जोडि बन्ला भनेर। तर यो अहिले बनेको जोडि भने कुनै हालतमा नि बन्छ जस्तो लाग्थेन त्यो बेला। हामी अझ ठट्टा गर्थ्यौं एकै क्लासको जोडि बन्यो भने त भेट्न जाँदा पनि सजिलो है, दुवैजनालाई एकै पाली भेटिने भनेर। आखिरीमा त्यहि भयो (haha), रमाईलो लागिरहेको छ। आफ्नै क्लासवाट जोडि नबन्ला जस्तो भएको थियो तर यो नविन जोडिले त्यो अभावलाई पूरा गरिदिए। अव अर्को जोडि त बन्ने सम्भावना कमै देखिन्छ छ। तर के थाहा यस्तै गरि एकदिन फेरी अर्को जोडि निस्किने पो हो कि?


5 comments

  1. Sujan Says:
  2. Once again, congratulations Nischal and Puja.

    Nice write up Nobal.

     
  3. Anonymous Says:
  4. really surprised listening the news. kahile dekhi ko prem katha lai lukayera rakheka thiye gajab chhan ba. Dherai dherai badhai chha nischal n puja lai. congrats again to acheive their love....

    thanks Nobal to let me know yaar.

     
  5. हेर न Permeshwor, Nischal ले त ठिकै छ रोल ५२० हो बिहे गर्यो। उसपछी त मेरो पाली आउनु पर्ने नि किनभने मेरो रोल्नं ५२१, अनि तिम्रो पाली किनकी तिम्रो रोल्नं ५२२। पूजाले (रोल: ५२३) तिम्रो र मेरो रोल्नं नै बिचार गरेजस्तो छैन है ;) म त सरलाई भनिदिन्छु कि पूजाले पालो मिच्यो भनेर अनि>>> :D

    फेरी एक पटक बधाई: निस्चल र पूजाको जोडिलाई।

     
  6. Anonymous Says:
  7. Surprising for me also. But of course, marriages are not only made in heaven, they are made in colleges also ;)

    Article nicely written by Nobal.

     
  8. Anonymous Says:
  9. Thanks Nobal for this surprising article.I really get shocked when I saw this coz I haven't expected to see an article on us in ur web page.

    Nischal n Pooja

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors