ए वा वा रे, Masters को Certificate लिन पनि कति गार्हो परेको हो। पढुन्जेल लाग्थ्यो कि थेसिस गर्दा क्या मोज, न पढ्नु पर्ने आहा भनेर , खै तर थेसिसमा पुगे पछि त पढ्न कति मजा लाग्ने के। यो कस्तो अचम्म। अहिले लाग्दैछ पढाई पछी कति मोज हुने होला। तर यस्तै हो भने त खै केहि भन्न सकिन्न।
अरु साथिहरुको त थाहा छैन तर मेरो Simulation चाँहि गजवको छ। कति महिना लगाएर Programming गरियो, तर अहिले त्यो Program Run हुन ७-१२ घन्टा लाग्छ। आँफैले सोचेको थिईन येति समय लाग्छ भनेर। फेरि १ पालि Run गरेर हुने हो र...। कस्तो कस्तो लागिरहेको छ। यो महत्वपूर्ण घडिमा यसरी समय लगाईदिंदा दुःख लागेको छ।
INT को B03 ल्यावले वेलुकीको ५ बज्न साथ मेरो साथ पाउछ दिउसो त अरुलाई छोडिदिनु परिनै हाल्यो। । अप्ठेरो French Keyboard लाई niraula र shrestha को Account वाट चलाईरहेको छु यो वेला। अनि यि २ कम्प्युटरका विचमा मेरो सानो ल्यापटपमा पनि Program चलिरहेको छ। विचरा मेरो Laptop , ३ दिन देखि सुत्न पाएको छैन ५ मिनेट भन्दा वढि। चिन्ता नगर, नेपाल गएपछि समग्रमा दिउला सुत्ने समय।
धेरै लेख्न समय छैन।
जय सिमुलेसन!
oo bro only 7-12 hrs .. wow mero ta 12 din lagcha yar. hehe.
Anyway 7-12 hrs for simulation is quite low hai. Ani Best of Luk for your thesis
k ho nobal, hamilai Doctor Subarna Shakya le padhaunu bhayako simulation ta sajilo thiyo,,,,,
yo simulation k ko paryo kunnii,, confused............
Ke garnu sailesh, timro byatha sune pachi ta yo 7-12 hrs ta thikai lagna thalyo. :) timilai pani thesis ko lagi best of luck
KP, subarna sir le bhannu bhayeko ak kura yad ayo: "Manchhe haru pani kasto; sajilo subject lai garo banauchhan. Me ta garo subject lai sajilo banayera padhauna sakchhu."
Answer tyhain nira katai hola jasto lagchha.
Nobal.