धन्यवाद ईन्टरनेट। तिमीले गर्दा म मख्ख छु । हेरन तिमी नभैदिएको भए म मेरो जन्मेको, हुर्केको र पढेको मेरो प्यारो ठाउँको खवर यति टाढाहुँदा कसरी पढ्न सक्थें होला ? मख्ख छु म। धन्यवाद तिमीलाई।
मेरो सोलुखुम्वुमा एफएमको असर भन्ने मार्मीक भिडियो त मैंले पहिले नै यहाँ राखेको थिएँ। आज भने सोलुखुम्वु कत्ति रमाईलो भन्ने गीत राख्दै छु। भर्खरै हेर्न पाएँ यो भिडियो (सोलु अनलाईनवाट) । साच्चै सगरमाथालाई ठडाएर राखेकी सोलु तिम्री निक्कै राम्री छौ।

- समाप्त -
I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।