६० को दशकदेखि कम्प्युटर चलाउँदै काम गर्न थालेको उसलाई जागिर नछुटुन्जेल कलेजमा गएर पढ्न फूर्सद मिलेन। अनुभवले गर्दा उसलाई काम गर्न कलेजको डिग्री कमी भएको खासै महसुस भएन। तर अहिले उमेरको कारणले उ जागिरवाट रिटायर्ड भएको छ।
७० वर्ष नाघेको उ जागिरवाट फूर्सद मिलेपछि Undergrad मा पढ्न आएको छ। मेरो टेवल अगाडिको उसको टेवलमा उ रमाईरमाई कम्प्युटरमा होमवोर्क गर्छ। अरु पढेर जागिर खान खोज्छन्। उ भने जागिर सकाएर पढ्न आएको छ। आखिर चाहना नै त ठूलो रहेछ। उसलाई लाग्दो हो उमेर त घडि घुमेर पो वढेको। नत्र यो वुढेसकालमा किन दु:ख गर्नु परेको होला।
जव अल्छि लाग्छ म उसलाई हेर्छु। वुढो रमाईरमाई काम गरिरहेको छ ! मलाई उसलाई वुढो भन्ने उपमा दिएकोमा पस्चाताप लाग्छ। उसलाई Mr. Thom नै भन्नु ठिक लाग्छ। मलाई लाग्न थाल्छ यो Mr. Thom को जस्तै रहर जगाउनु पर्छ अनि पो केही हुन्छ ! मेरो अल्छि भाग्छ, म काममा फर्किन्छु :)

- समाप्त -
I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।