रमेसजीको विहे भएको नि २ महिना भयो, तर फोटो भने भर्खरै पाउँदै छु। विदेशमा हुँदा साथीभाईको विहे चाँहि छुट्दो रहेछ। कस्तो रहर थियो रमेसजीको विहेमा जन्तजाने, तर परिस्थिति,...। पुल्चोक क्याम्पसमा बि. ई. पढ्दा, होस्टेलमासँगै वस्दा गरेका रमाईला कुराकानीको याद आयो :) । टाढैवाट भएपनि फेरि एकपल्ट धेरै धेरै वधाई रमेसजीलाई। सफल वैवाहिक जीवनको हार्दिक शुभ-कामना !
तस्विर: रमेसजीको जोडि
- समाप्त -
Nice ceremony.Thanks