About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

क्या शव्दहरु: तिमीले सोध्यौ संचै छौ भनी

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, January 11, 2009

लोचन भट्टराईले गाएको यो गीतको गीतकारको नाम थाहा भएन। थोरै शव्दमा कस्तो भाव पोख्न सकेको होला वा ! मान्नै पर्छ गीतकारलाई :)

तिमीले सोध्यौ संचै छौ भनी, म संचो भै हालें २
विरामीको यो विच्छौनावाट उठेर गै हालें
तिमीले सोध्यौ संचै छौ भनी, म संचो भै हालें

औषधि भन्दा संझना तिम्रो संकट छ रगतमा २
यतिको गहिरो मायालाई वुझ्ने को छ र जगतमा
तिमीले सोध्यौ संचै छौ भनी, म संचो भै हालें

न वाच्न सक्छु न मर्न सक्छु एकलै वसेर

के गर्यौ तिमीले यसरी मेरो जीवनमा पसेर
तिमीले सोध्यौ संचै छौ भनी, म संचो भै हालें

2 comments

  1. Anonymous Says:
  2. Maya maa dube pachhi yastai lagchha...No-bell kasko maya maa dubna thalyeu ho aaj kaal....Jhilke

     
  3. Jhilke, mayama dubda matrai sunne haina ni ta yo!

     

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors