About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

चुटकिला १

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, December 28, 2006

खचाखच भरिएको एउटा साझाबस काठमाडौंबाट धुलिखेल हुइँकिँदै थियो । बीच बाटोमा एकजना महिला पनि धुलिखेल जान उक्त बस चढिन् । बसमा सवार मानिसहरु अलि अभद्र भै हल्ला गरिरहेको देखेर महिला यात्रुले भनिन् ।
महिला यात्रुः हैन, यो सार्वजनिक बस हो कि जङ्गली जनावरहरुको चिडियाखाना ?महिला रिसाएको थाहा पाएर एक यात्रु पछाडिबाटैः ठीक भन्नुभयो, यो जङ्गली जनावरहरुकै चिडियाखाना हो । एक बाँदर्नीको कमी थियो, तपाई चढेपछि पूरा भयो ।

स्रोत: नेपाल जापान डट कम।

0 comments

Post a Comment

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors