मान्छेका कल्पना शक्तिका कारणले नै यो संसार यति राम्रो भएको हो। चरा जस्तो उड्न पाउने कल्पना गर्दा गर्दै हवाईजहाजहरु वनेका हुन्। मार्क जुकरवर्गले कल्पना गरेको कुरा हो नै फेसवुक पनि।
कल्पना गर्ने कुरा वर्तमान परिस्थितिमा पनि भर पर्दछ। कहिलेकाहिँ मलाई पनि कल्पनामा गर्न मन लाग्छ। म वर्तमानलाई नियाल्छु। मेरो २४ घन्टा ईन्टरनेटसँग साईनो छ। वाटो हिड्दा पनि म ईन्टरनेट चलाउन सक्छु। संसारका मान्छेले वात मार्ने ठाउँ हो ईन्टरनेट। त्यहाँ विभिन्न भाषामा राम्रा नराम्रा दुवै वात मारिन्छन्। असल मान्छेले राम्रावातहरु पच्छ्याउन् भने नराम्राहरुले नराम्रै। म कल्पन्छु यदि राम्राकुराहरुलाई एक भाषावाट अर्को भाषामा राख्न सकिने हो भने विभिन्न भाषी नाच्ने आँगन कति रमाईलो हुने थियो। भाषा फरक भएपनि मान्छे आखिर मान्छे त हो, जो खुसिमा रमाउँछ र दु:खमा हाँस्छ । त्यही भएर मलाई अरु भाषामा लेखिएका लेखहरुलाई नेपाली भाषामा राख्ने एक चौतारी वनाउन मन लाग्यो।
ईन्टरनेटमा यत्र-तत्र भौंतारिरहेका नेपाली पाठकले अरु भाषाका भावना पढ्न पाउदा खुसि नै हुन्छन भन्ने मेरो अनुमान हो। मेरो अनुमानलाई सावित गर्न प्रयोगसालामा (http://prayogsala.blogspot.com) को जन्म भयो। साथीहरुको राम्रो हौसला पाएको छु। केही साथीहरुले फुर्सदको समयमा उल्था गर्दै लेख पठाउन थाल्नु भएको छ। यसवाट म थप उत्साहित वनेको छु। एकले थुकी सुकि, सयले थुकी नदि भने जस्तो है यो पनि। मलाई विस्वास छ समयसँगै यो खहरे, खोला, कोसी हुँदै समुद्रमा परिणत हुनेछ।

- समाप्त -
I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।