अनवरत गित सुन्ने क्रममा सुनेका यि आधुनिक गीत निकै राम्रा छन् :
- उठ उठ, उठेनौ भने अरुले कुल्चि दिन्छ
- सडकको छेउमा वसी रुँदै छु म एउटा,
मलाई पनि देखि देउन सव्लाई दैख्ने देउता
गित "सिरियस" भएपनि यस्को संगित, भाका अनि शव्द सवैपक्ष राम्रा छन्। भावनालाई यस्ता शव्दहरुमा ढाल्न सक्ने मान्छेको खुविको प्रसंसा गर्नैपर्छ। यस्तो लेख्न सक्ने दिन कहिले आउने हो कुन्नि ;)
----------------------------------------{
(तिमी फूल्यौ कतै, म फूलें कतै) २
(जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ) २
} २
{
जसलाई म चाहें, त्यो पाउन सकिन;
जसलाई म पाएँ, त्यो चाहना हैन
} २
(जिउन जीवनसँग संझौता गर्दा) २,
(नचाहेनी विष पिउनु पर्दोरहेछ) २
(तिमी झर्यौ कतै, म झरें कतै) २
(जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ)२
तिमी फूल्यौ कतै, म फूलें कतै
जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ
{
संगै जिउने मर्ने संकल्प थियो,
खै कल्ले हो हाम्लाई दुईकिनारा वनायो
} २
(अतितलाई संझी, नरोईरनु तिमी) २
(जति रोएनी भुल्नु त पर्दो रहेछ) २
(तिमी रोयौ कतै, म रोएँ पनि कतै) २
(जहाँ रोएपनि, हाम्रो आँशु त मिल्दो रहेछ) २
(तिमी फूल्यौ कतै, म फूले कतै) २
(जहाँ फूलेपनि, हाम्रो सुगन्ध मिल्दो रहेछ) २
----------------------------------------
0 comments