काठमाडौमा गएको बेला अनन्ता दिदीका कविताहरु हेर्ने भ्याएको थिएँ। सवै एक से एक रहेछन्। केही कविताहरुलाई दिदीको आवाजमै लिन सफल भएको छु।
यो कवितामा एउटा भ्रुण, जसलाई वावा र आमाले छोरीको भ्रुण रहेछ भनेर मार्न खोज्दैछन्, ले बोलीरहेको छ। कवियत्रीले भ्रुणको गुनासोलाई आफ्नो आवाजमार्फत प्रस्तुत गरेकी छिन्।
छोरीको भ्रुण भएकै आधारमा त्यसको हत्या गर्नु गम्भीर अपराध हो। हस्पिटलमा गएर गरिने भ्रुण हत्या पक्कै पनि कु-कर्म नै हो। यो कुकर्मलाई यो कविताले राम्रो झापड दिएको भान हुन्छ।
कविताको एक अंश:
"मानिस वचाउने हस्पिटल
दिन-दिन हुदैई छन वधशाला"
वाँकि कविता कवियत्रिको आवाजमा
Nobal kasto ramro yaar .....keep it posting.
I have more such recordings. I'll post later :)
Ananta didi u look like a social doctor, keep the spirit in ur poems. try to rock the feelings of people doing wrong things. ACHYUT