March, 07, 2011
यो लेख लेखिरहंदा म New Orleans को एउटा Motel मा छु. यात्रा गर्ने सिलसिलामा त्यहींबाट ब्लग लेख्ने मेरो सौख छ. त्यही अनुरुप म यो लेख लेखिरहेको छु.
Mid - Sem Exam सकिए लगत्तै अचानक यो यात्रा तय भएको थियो. अचानक बनेकै भएपनि यो यात्रा निकै सम्झना लायकको भयो. New Orleans मा आउनुपर्ने समयमै आईएको रहेछ. Mardi Gras Festival परेको समय रहेछ. यात्राको बिस्तृत बयानपछि लेख्ने छु. अहिलेलाई बहने यति नै.
यो लेख लेखिरहंदा म New Orleans को एउटा Motel मा छु. यात्रा गर्ने सिलसिलामा त्यहींबाट ब्लग लेख्ने मेरो सौख छ. त्यही अनुरुप म यो लेख लेखिरहेको छु.
- समाप्त -